बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सेयरधितो कर्जाको जोखिम भार घटाइयो, लगानीकर्तालाई राहत


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर २२ २०८०११:५८
    सेयरधितो कर्जाको जोखिम भार घटाइयो, लगानीकर्तालाई राहत

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आज आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

    योसँगै केन्द्रीय बैंकले ५० लाखभन्दा माथिको सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । ५० लाखमाथिको सेयरधितो कर्जाको जोखिमभार १२५ प्रतिशतमा झारिएको हो । यसअघि यस्तो कर्जाको जोखिम भार १५० प्रतिशत थियो ।  ५० लाखसम्मको सेयरधितो कर्जाको जोखिम भार भने १०० प्रतिशत नै छ ।


    प्रतिक्रिया दिनुहोस