शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि बस्दै


    हुलाक प्रेस

    • बिहीबार , पुस १२ २०८००८:३२
    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।

    कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार बैठक दिउँसो १ बजेदेखि सुरू हुनेछ । 

    बैठकमा मुख्यगरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने, महासमिति बैठक तयारी र राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा छलफल हुने जनाइएको छ ।  


  • सम्बन्धित विषय:

  • # #nepalicongress
  • प्रतिक्रिया दिनुहोस